अंग अनुसार रातो कोठीको महत्त्व « Khabarhub

अंग अनुसार रातो कोठीको महत्त्व


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शरीरमा कोठी हुनु कुनै नौलो कुरा होइन । यसले शरीरमा वा स्वास्थ्यमा पनि खासै कुनै हानी पार्दैन । कतिपय कोठी त सुन्दरताको कारक पनि बनिदिन्छ । यस्तै केही कोठीले मानिसको सुन्दरतामा असर समेत पार्न सक्छ ।

हाम्रो शरीरमा रातो कोठी पनि हुने गर्दछ । यस्ता कोठी सौभाग्य र दुर्भाग्य दुवैको प्रतीक मानिन्छ ।

कुन अंगको कोठीले कस्तो फल दिन्छ ?
– अनुहारमा रातो कोठी भएको व्यक्तिको वैवाहिक जीवन संकटग्रस्त हुन्छ ।
– हातमा भएको कोठीले आर्थिक मजबुती ल्याउँछ ।
– छातीमा भएको कोठीले विदेश जाने र धन कमाउने संकेत गर्दछ ।
– हत्केलाको बिच भागमा रातो कोठी छ भने यसले सम्पन्नता दिने ज्योतिषीय मान्यता छ ।
– औलामा यस्तो कोठी छ भने यो दुर्भाग्यको कारण बन्न सक्छ ।
– हत्केलाको पछाडि कोठी हुने व्यक्ति भाग्यशाली मानिन्छ ।
– जुन मानिसको नाकमा यस्तो कोठी हुन्छ त्यस व्यक्तिको जीवनमा संघर्ष बढ्न सक्ने मान्यता छ ।
– ओठको माथि कोठी भएका मानिस लोकप्रिय हुने विश्वास गरिन्छ । ओठमा कोठी भएकाले थोरै मानिसलाई मात्र आफ्नो मान्ने गर्दछन् ।
– नाकको मुनी कोठी हुनेहरू अरु मानिससँग घुलमिल हुन रुचाउने गर्दछन् ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ८ : ४३ बजे

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २१ गते शनिबार वैशाख

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय