३४ दिनमा सकियो ‘बेहुली फ्रर्म मेघौली’ छायांकन « Khabarhub

३४ दिनमा सकियो ‘बेहुली फ्रर्म मेघौली’ छायांकन


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘बेहुली फ्रर्म मेघौली’ छायांकन सकिएको छ । चितवनको विभिन्न स्थानमा ३४ दिन लगाएर फिल्मको छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

कमेडी जनरामा बनेको यस फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य अभिनय रहने बताइएको छ । त्यस्तै विजय बराल, सिम्रन खड्कालगायकको अभिनय फिल्म देख्न सकिनेछ ।

ब्याल्क हर्स पिक्चर्स र मेघौली फिल्मस्को संयुक्त ब्यानरमा बन्ने यसै फिल्मबाट स्वस्तिमाले निर्माणमा हात हालेकी छन् । कार्यकारी निर्माताको जिम्मेवारीमा भने शंकर पाण्डे र फिरोज खड्का रहेका छन् ।

यस फिल्ममा साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको बताइएको छ । यो फिल्म विसं २०८० को दसैंमा प्रदर्शनमा आउने निर्माण पक्षले घोषणा गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १२ : ११ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२