बालमन्दिर जग्गा विवाद : सिआइबीले क-कसलाई जारी गर्‍यो पक्राउ पुर्जी (नामसहित) « Khabarhub

बालमन्दिर जग्गा विवाद : सिआइबीले क-कसलाई जारी गर्‍यो पक्राउ पुर्जी (नामसहित)


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंबालमन्दिर जग्गा हिनामिना प्रकरणमा प्रहरीले २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह वैद्य सहित केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जिल्ला अदालत काठमाडौंबाट पक्राउको लागि पुर्जी लिएको हो ।

प्रहरीले ठगी सम्बन्धी कसुरको अभियोगमा उनीहरुविरुद्धको पक्राउ पुर्जी लिएको छ ।

यी हुन पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू :

१. नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह ।

२. नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ

३. नेपाल बाल संगठनका तत्कालीन महासचिव श्री गणेश भक्त श्रेष्ठ ।

४. नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य ।

५. नेपाल बाल संगठनका तत्कालीन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह ।

६. नेपाल बाल संगठनका तत्कालीन अख्तियार प्राप्त ऐ का महासचिव श्याम कुमार आले ।

७. नेपाल बाल संगठनका तत्कालीन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल ।

८. नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ ।

९. नेपाल बाल संगठनका तत्कालीन महासचिव प्रचण्डराज प्रधान ।

१०. नेपाल बाल संगठनका तत्कालीन महासचिव रामकाजी कोने ।

११. नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष योगेन्द्र बहादुर शाही ।

१२. नेपाल बाल संगठनका तत्कालीन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ ।

१३. वृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी ।

१४. बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का सञ्चालक प्रविण राज जोशी ।

१५ बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का तत्कालीन सञ्चालक मुरारी निधि तिवारी ।

१६. बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का अध्यक्ष पुरुषोत्तम राज जोशी ।

१७. बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का सञ्चालक श्रद्धा संघाई ।

१८. बृहस्पति विद्यालय व्यवस्थापन प्रा।लि (बृहस्पति विद्यासदन) का सञ्चालक अभिनव सिंघानिया ।

१९. बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का सञ्चालक सिद्धार्थ केडिया ।

२०. बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का सञ्चालक कृति प्रसाद पाण्डे ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ३ : १२ बजे

चीन जाने तयारीमा रवि, बालेनको भारत यात्रा अझै अनिश्चित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौको पहिलो साता

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म