वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  « Khabarhub

वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 


२७ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारमा पठाई दिन्छु भन्दै रकम ठगी गरेको  आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर घर भई काठमाडौं बस्ने ३१ वर्षीय असीम नगरकोटी रहेका छन् ।

उनले आकर्षक तलबको प्रलोभनमा पारी बेरोजगार नेपाली युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै प्रलोभनमा पारी पीडितहरूबाट रकम लिएपश्चात् विदेश नपठाई सम्पर्क विहीन भई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान  कार्यालयबाट खटेको प्रहरीले बिहीबार ठमेलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ५ : ०६ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको