दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते « Khabarhub

दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनगढी – दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्, भने तीन पशु ज्यान गएकाे हाे ।

जिल्लाको मालिकार्जुन गाउँपालिका–८ गाङखोलाका धनविरसिँह धामीकी ७ वर्षीया छोरी हिमा धामी चट्याङ लागेर घाइते भएकी हुन्।

धामीको गोठमा रहेको एउटा खसि पनि मरेको छ।यस्तै अछाममा चट्याङ लागेर दुई पशु मरेका छन्।

जिल्लाको मेल्लेख गाउँपालिका–४ सेलेगाडका एक जनाको गोठमा चट्याङ परेर एक गोरु र एक भैँसी गरेर दुई पशु मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनाको पूर्णविरण आउँन बाँकि छ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ९ : ५० बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक