‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारी पक्राउ « Khabarhub

‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारी पक्राउ


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल र सजिलो पे’ का ६ जना कर्मचारी पक्राउ परेका छन् ।

अवैध हुण्डी र सुन, क्रिप्टोको अवैध कारोबारमा संलग्न भएको आरोपमा दुई कम्पनीका ६ कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा छन् ।

आइतबार काठमाडौं जिल्ला अदालतबाट उनीहरुविरुद्ध ६ दिनको म्याद थप भएको सीआईबीले जनाएको छ ।

सीआईबीले केही दिनअघि मात्रै राष्ट्र बैंकलाई पत्र लेख्दै ‘पेवल नेपाल र सजिलो पे’ लाई रोक्का गर्न आग्रह गरेको थियो । त्यस लगत्तै राष्ट्र बैंकले सुचना जारी गर्दै यी दुई कम्पनीको बैंक खाता रोक्का गरेका थियो ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  १० : ५६ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल