रित्तिँदै सहरका सटर, जताततै ‘टु-लेट’ (तस्बिरहरू) « Khabarhub

रित्तिँदै सहरका सटर, जताततै ‘टु-लेट’ (तस्बिरहरू)


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाका पुराना र ठूला बजारका सटर धेरैजसो रित्ता देखिएका छन् । अहिले जताततै टु-लेट लेखेको मात्रै भेट्न सकिन्छ ।

मुख्य व्यापार हुने क्षेत्रका भवनहरूमा अहिले व्यापारिक र कार्यालयका बोर्ड कम, धेरै टु-लेट लेखेको मात्रै देखिन्छ।

भव्य देखिने धेरै व्यापारिक मल अहिले सुनसान छन् । सटरमा फोन नम्बरसहित ‘टु लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरू बाक्लै भेटिन थालेका छन् ।

सानादेखि ठूला सबै व्यापार घट्दै जाँदा सटरहरू पनि रित्ता हुँदै गएका हुन् ।

राजधानी सहरका मलहरू कुनै बेला सातै दिन भिडभाडयुक्त हुन्थे । तर अहिलेको अवस्था फरक छ, ठूला मलहरूदेखि साना एउटा सटरका दोकानमा पनि ग्राहको अभाव हुन थालेको छ ।

तस्बिरहरू- मनिष अर्याल/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  २ : ३८ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन