दोहोरो अंकले बढ्यो नेप्से, लघुवित्तका लगानीकर्ताले कमाए धेरै « Khabarhub

दोहोरो अंकले बढ्यो नेप्से, लघुवित्तका लगानीकर्ताले कमाए धेरै


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्सेमा १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर कारोबार हुँदा नेप्से १५.७९ अंकले बढेको हो ।

मंगलबार नेप्सेमा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार बराबरको कारोबारमा १६८ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ६८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै १० वटा कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

आज नेप्सेमा भएको शेयर कारोबारमा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेन्जकाअनुसार आज भएको शेयर कारोबारमा धेरै कमाउने मध्येका टप टेन कम्पनी नै लघुवित्त रहेका छन् ।

त्यस्तै आजको कारोबारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल, नबिल ब्यालेन्स फन्ड–२ र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ३ : १७ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : के-के गरिँदैछ ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६