स्विट्जरल्याण्डमाथि स्पेनको शानदार जित | Khabarhub Khabarhub

स्विट्जरल्याण्डमाथि स्पेनको शानदार जित


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्पेनले युइएफए नेसन्स लिग अन्तर्गत स्विट्जरल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा स्पेनले स्विट्जरल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

स्पेनका लागि फाबियन रुइजले दुई गोल गरेका थिए भने जोसेलु, फेरान टोरेजले एक एक गोल गरेका थिए । स्पेन यस खेलमा खेलको २०औं मिनेटमा रोबिन ले नोरम्यान्डले रातो कार्ड पाउँदा १० खेलाडीमा सीमित भएको थियो । 

त्यसैगरी स्विट्जरल्याण्डका लागि एक गोल जेकी आमडोनीले एक गोल गरेका थिए ।

स्पेनको यो जितपछि समुह ४ मा २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने स्विट्जरल्याण्डले लगातार दोस्रो हार बेहोरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ७ : ३८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग