मन्त्री कान्छाराम रामेछाप पुग्दा उनकै कार्यकर्ताले देखाए कालोझन्डा « Khabarhub

मन्त्री कान्छाराम रामेछाप पुग्दा उनकै कार्यकर्ताले देखाए कालोझन्डा


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) गृहजिल्ला रामेछाप पुग्दा उनकै कार्यकर्ताले कालोझन्डा देखाएका छन् ।

१११ औँ बीपी जयन्त मनाउन सोमबार रामेछाप पुगेका कान्छारामलाई कांग्रेस कार्यकर्ताहरूले कालो झण्डा देखाएर विरोध जनाएका हुन् ।

कांग्रेस रामेछापका सभापतिसमेत रहेका उनले आफ्नै कार्यकर्ताको विरोध र कालो झण्डा सामना गर्नुपरेको हो ।

कांग्रेस रामेछापका सचिव दीपक खड्काले कान्छारामले जिल्लामा सल्लाह नगरी कार्यक्रम राखेकापछि विरोध भएको हो ।

पार्टी जिल्ला समितिमा विवाद नमिलाई बीपी जयन्ती मनाउन पुगेका कान्छारामविरुद्ध कांग्रेस कार्यकर्ता खनिएका हुन् ।

विवादित ठेकेदारसमेत रहेका उनले अधिकांश ठेक्का अलपत्र पारेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवानिकट उनको डा. शेखर कोइराला पक्षले विरोध गरिरहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ५१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।