चेल्सीको उत्कृष्ट पुनरागमन जित : विपक्षीको पोस्टमा गर्यो चार गोल « Khabarhub

चेल्सीको उत्कृष्ट पुनरागमन जित : विपक्षीको पोस्टमा गर्यो चार गोल


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टोटनहाम हस्टस्पर्ससँग २ गोलले पछिपरेको अवस्था उल्ट्याउँदै चेल्सीले उत्कृष्ट पुनरागमन जित हासिल गरेको छ । आइतबार राति भएको इङ्लिस प्रिमियरसिपको खेलमा चेल्सीले टोटनहामलाई ४-३ गोल अन्तरले हराएको हो ।

जाडोन सान्चो र इन्जो फर्नान्डेजले गोल गरेको खेलमा कोल पाल्मरले पाएका दुवै पेनाल्टीलाई उपयोग गरेपछि चेल्सीले सफलता पाएको हो।

डोमेनिक सोलान्के र डेजान कुलेभ्सकीले गोल गर्दै टोटनहामलाई ११ मिनेटमा नै दुई गोलको अग्रता दिलाएका थिए । चेल्सी चम्किएपछि त्यो सफलता क्षणभरमै भंग भएको हो । जितपछि चेल्सी शीर्ष स्थानमा रहेको लिभरपुल भन्दा ४ अङ्कले मात्र पछि रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ६ : २७ बजे

धाप्लाङघाट पुल निर्माणले गति लियो, स्ल्याब ढलान सुरु

खोटाङ– खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल

म्याग्दीमा दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली

बैतडीमा २८७ बन्दुक फिर्ता

बैतडी– बैतडीमा २८७ भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी

सिंहदरबारमा आगजनी गरेको बताउने पक्राउ

काठमाडौं – प्रहरीले गत भदौ २४ गत जेनजी युवाहरूको प्रदर्शनका

तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको