हुन्डाई नेपालले ल्यायो ‘डिसेम्बर डीलाइट’ « Khabarhub

हुन्डाई नेपालले ल्यायो ‘डिसेम्बर डीलाइट’


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले डिसेम्बर ९ देखि ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ ।

डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकले विभिन्न आकर्षक छुट तथा विशेष लाभको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘डिसेम्बर डिलाइट’ अन्तर्गत, ग्राहकले ६ लाखसम्मको छुट, ५ लाखसम्मको एक्स्चेज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न  सक्नेछन् । त्यस्तै यस अभियानमा जेरो कस्ट वनरसिप प्लान रहेको छ। जसमा ग्राहकले आफूलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन्।

साथै ३ वर्षको नि:शुल्क चेक-अप, गाडी मर्मत सामाग्रीहरू तथा विभिन्न वास कुपन  र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  २ : ०४ बजे

तनहुँमा मतदान सुरु

दमौली– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा मतदान सुरु भएको छ । 

चितवन पुगेर नेकपा संयोजक प्रचण्डले गरे मतदान

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सिनामंगल अन्नपूर्ण स्कुलमा पुगेर बालेनले गरे मतदान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले

रास्वपा सभापति रवि लामिछानेले गरे मतदान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदान गरेका

मतदानका लागि अन्नपूर्ण इंग्लिस स्कुल केन्द्रमा पुगे बालेन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले