इजरायली प्रधानमन्त्री माथिको भ्रष्टाचारको मुद्दामा मंगलबारबाट बयान « Khabarhub

इजरायली प्रधानमन्त्री माथिको भ्रष्टाचारको मुद्दामा मंगलबारबाट बयान


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायली अदालतमा भ्रष्टाचारका धेरै आरोपहरू सामना गरिरहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार पहिलो पटक आफ्नो मुद्दामा बयान दिने भएका छन्।

उनीविरूद्द सन २०१९ मा दायर गरिएका भ्रष्टाचारका तीन अलगअलग मुद्दाहरू छन् । जसमा घुसखोरी, जालसाजी र विश्वासको उल्लङ्घनको आरोपहरू समावेश रहेका छन्। त्यसमा उनले मंगलबार अदालतमा बयान दिन लागेका हुन् ।

तर, उनले यी सबै आरोपलाई अस्वीकार गर्दै आफूले कुनै पनि गलत काम नगरेको जनाउँदै आएका छन् । उनलाई पदबाट हटाउन प्रतिद्वन्द्वी र मिडियाले अनावश्यक रूपमा उचालेको जिकिर गर्दै आएका छन् ।

 विश्लेषकहरू र पर्यवेक्षकहरूले परीक्षण र सम्भावित आरोपबाट बच्नको लागि नेतन्याहुले गाजा पट्टीमा इजरायलको आक्रमणलाई विस्तार र विस्तार गर्दै आएका छन्।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ५ : २९ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५