आय विवरण पेश गर्ने म्याद पुस मसान्तसम्म थपियो « Khabarhub

आय विवरण पेश गर्ने म्याद पुस मसान्तसम्म थपियो


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आय विवरण पेश गर्ने म्याद पुस मसान्तसम्म थप भएको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै आय विवरण पेश गर्ने म्याद पुस मसान्तसम्म थप भएको जनाएको हो ।

विभागले एक करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने करदाताहरूले आय विवरण पेश गर्ने म्याद थप गर्न माग गरेमा पुस मसान्तसम्म बुझाउन सकिने जनाएको छ ।

‘विभागको मिति २०८१/०८/२३ को निर्णयअनुसार वार्षिक कारोबार रु (एक) करोड भन्दा बढीको कारोबार गर्ने करदाताहरूले आ.व. २०८०/८१ को आय विवरण पेश गर्ने म्याद थप माग गरेमा आन्तरिक राजस्व विभागको इन्टिग्रेटेड ट्याक्स सिस्टमबाट अटोमेटिकल्ली २०८१ पुस मसान्तसम्म म्याद थप हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, विभागको सूचनामा उल्लेख छ .

विभागले निजी क्षेत्रका विभिन्न व्यवसायिक तथा व्यापारिक छाता संगठनले आय विवरण पेश गर्ने म्याद थपको लागि माग गरेकाले कानूनमा भएको व्यवस्था अनुसार सो निर्णय गरिएको जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : ३० बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव