रितको कप्तानीमा बागमतीको टिम घोषणा, शरद टोलीमा परेनन् « Khabarhub

रितको कप्तानीमा बागमतीको टिम घोषणा, शरद टोलीमा परेनन्


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि बागमती प्रदेशले कप्तानी रित गौतमको कप्तानीमा टिम घोषणा गरेको छ ।

१४ सदस्यीय टोलीमा बागमती छनोटमा काठमाडौंको कप्तानी गरेका शरद भेषावकर टिममा छैनन् ।

टिममा आशुतोष घिरोइया, इशान पाण्डे, विवेक राना मगर, प्रतिक श्रेष्ठ, प्रतिश जिसी, सूर्य तामाङ, कृजन गुरुङ, रिजन ढकाल, गौतम केसी, अशोक पौडेल, सोनु देवकोटा र विपिन आचार्य छन ।

टिमको प्रशिक्षकमा कलाम अली र टेक्निकल एनालिस्टमा राजन शाह छन ।

बागमतीले प्रधानमन्त्री कपको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पुस २८ मा त्रिवि मैदानमा खेल्नेछ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १ : २२ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर