गौशाला २६ लाई सन्दीपले ५ लाख जरिवाना तिनुपर्ने « Khabarhub

गौशाला २६ लाई सन्दीपले ५ लाख जरिवाना तिनुपर्ने


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेले पीडित गौशाला २६ लाई ५ लाख रूपैयाँ जरिवाना र क्षतिपूर्ति तिनुपर्ने भएको छ ।

सन्दीपलाई ८ वर्ष जेल सजाय सुनाएको जिल्ला अदालत काठमाडौंले ५ लाख रूपैयाँ क्षपिूर्ती भर्नुपर्ने आदेश दिएको हो ।

बलात्कार आरोपमा दोषी ठहर सन्दीपले जरिवाना र क्षतिपूर्तिवापत गौशाला २६ लाई सो रकम दिनुपर्ने अदालतको फैसलामा उल्लेख छ ।

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : ५९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले