राष्ट्रिय भलिबल : एपिएफ र पुलिस क्लब फाइनलमा « Khabarhub

राष्ट्रिय भलिबल : एपिएफ र पुलिस क्लब फाइनलमा


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

कर्णाली – एपिएफ क्लब र नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा एपिएफले गण्डकी प्रदेशलाई तथा पुलिस क्बलले आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । दुवै टोली बिहीबार उपाधिका लागि भिड्ने छन् ।

सेमिफाइनलमा पुलिसले आर्मीलाई ३–० सेटले तथा एपिएफ क्लबले गण्डकी प्रदेशलाई ३–० सेटले नै पराजित गरेको हो । आर्मी र गण्डकीबीच तेस्रो स्थानका लागि बिहीबार नै खेल हुनेछ । यही पुस २० गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश समेत सहभागी भएका थिए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १० : २८ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर