नेपालको पहिलो विकेट गुम्यो, अनिल साहको विस्फोटक ब्याटिङ « Khabarhub

नेपालको पहिलो विकेट गुम्यो, अनिल साहको विस्फोटक ब्याटिङ


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानाडाविरुद्धको एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालको पहिलो विकेट गुमेको छ । खेलको ४ ओभर ५ बलमा आशिफ शेख आउट भए । आशिफको स्थानमा अहिले  कप्तान रोहित पौडेल क्रिजमा आएका छन् ।

१६ बलको सामना गरेका उनले १० रनमात्र बनाए । अर्का ओपनर अनिल साहले भने विस्फोटक ब्याटिङ गरिरहेका छन् । उनले केबल १३ बलमा ४३ रन बनाइसकेका छन् ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ । पाचौँ ओभरमा नेपालले एक विकेट गुमाएर ५५ रन बनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  २ : ०३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको