आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन २७ गते आइतबार सन् २०२४ मार्च १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा र बिक्री दर १७० रुपैयाँ ३२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ६ : ०५ बजे

एसिया कप खेलेर आइपुगे महिला क्रिकेटर, इन्दु भन्छिन्- उत्साहित छौँ, कमजोरी सुधार्छौँ

काठमाडौं- एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला

हस्तान्तरण भएको तीन वर्षपछि सञ्चालनमा आयो कारागार

मनाङ– जिल्ला कारागार कार्यालयको नयाँ भवन बनेको तीन वर्ष पूरा

यू–२० महिला भलिबलमा तेस्रो भएर फर्कियो नेपाली टोली (तस्बिरहरू)

काठमाडौं- यू–२० महिला भलिबल च्याम्पियनसिप तेश्रो स्थान हाँसिल गरेको नेपाली

‘दूरदराजका जनतामा पुग्नेगरि वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ’

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्नेगरि

भासियो बबरमहल र बुद्धनगर जोड्ने पुल (तस्बिरहरू)

काठमाडौं- लगातारको वर्षाका कारण काठमाडौं महानगरपालिका वडा नं. १० र