धनुषामा एक महिला बलात्कृत, एक जना पक्राउ  « Khabarhub

धनुषामा एक महिला बलात्कृत, एक जना पक्राउ 


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

ढल्केवर– धनुषामा एक महिलामाथि बलात्कार भएको छ । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका युवकले गत २४ फागुनमा राति मिथिला नगरपालिका–३ बस्ने एक महिलामाथि जबरजस्ती करणी गरेको आरोप छ ।

घटना लगतै महिला हारगुहार गर्दै चिच्याएपछि स्थानीयले युवकलाई प्रहरीमा जिम्मा लगाएका थिए।

आफ्नै घरमा सुतिरहेको बेला २४ वर्षीय युवकले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै महिलाले प्रहरीमा किटानी जाहेरीसमेत दिएकी छन् ।

आरोपितविरुद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ६ : ११ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम