अर्थमन्त्री पुन र बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेट | Khabarhub Khabarhub

अर्थमन्त्री पुन र बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेट


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्त र नेपालका लागि बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेट भएको छ ।

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा अर्थमन्त्री  पुन र बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेट भएको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ६ : ४३ बजे

एनसीबी र राहदानी विभागबीच समझदारी

काठमाडौं– अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्यूरो काठमाडौँ (एनसिबी) र

कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग

काठमाडौं– विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको

कैलाली भन्सारले गर्‍यो सात अर्ब राजस्व संकलन

गोदावरी– कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०-८१ मा सात

डाक्टरलाई सौर्यका पाइलटले सुनाए- सय फिट उडेपछि जहाज आकाशतिर जानै सकेन

काठमाडौं- सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बुधबार भएको सौर्य एयरलाइन्सको जहाज

साताको अन्तिम नेप्से ३२ अंकले बढ्यो, कारोबार १४ अर्ब बढी 

काठमाडौं– साताको अन्तिम नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३२ अंकले बढेको छ