अनुहारमा नियमित दूध लगाउँदा के हुन्छ ? « Khabarhub

अनुहारमा नियमित दूध लगाउँदा के हुन्छ ?


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ । धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ।

छालालाई राम्रो बनाउन बजारका कस्मेटिक सामग्री नै लगाउनु पर्छ भन्ने छैन । घरैमा भान्सामा प्रयोग हुने सामग्रीले पनि अनुहारलाई सुन्दर र चम्किलो बनाउन सकिन्छ । त्यस्तै एउटा सामग्री हो दूध । दूधको प्रयोगले हाम्रो छाला चम्किलो र मुलायम हुने गर्छ ।

यी हुन् अनुहारमा दूध लगाउँदाका फाइदाहरू
– अनुहारमा दूध लगाउँदा घामबाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्दत पुग्नेछ ।
–नियमित दूधको प्रयोगले मुहारको छालामा देखा परेका काला धब्बा हराउँदै जानेछ ।  साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुँदै जान्छ । यसले अनुहारमा जमेको धुलोलाई बाहिर निकाल्न मद्दत गर्छ ।
– एक चम्चा दूध, एक चम्चा एलोभेरा जेल र एक चम्चा मह मिसाएर अनुहारमा लगाउनाले खुला छिद्रहरू कडा बनाउँछ।
– दूधलाई मोइस्चराइजरको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ८ : २९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर