एशियन फर्मास्युटिकलले उत्पादन गरेका दुईवटा औषधि बेचबिखनमा प्रतिबन्ध « Khabarhub

एशियन फर्मास्युटिकलले उत्पादन गरेका दुईवटा औषधि बेचबिखनमा प्रतिबन्ध


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली बजारमा धेरै बिक्री हुने दुईवटा औषधि बेचबिखनमा औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ ।

बाराको नेशनल हेल्थ केयरले उत्पादन गरेको पीडीडीटी २२०४९ ब्याच नम्बरको प्रोडोक्जिम ड्राई सिरप र रुपन्देहीको एशियन फर्मास्युटिकलले उत्पादन गरेको आईएनडीएच ९०२९ ब्याच नम्बरको इन्सेफ ड्राई सिरपलाई प्रतिबन्ध लगाइएको हो ।

बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएको भन्दै प्रयोग गर्न अनुपयुक्त भएकाले प्रतिबन्ध लगाइएको औषधि विभागका महानिर्देशक नारायण ढकालले जनाएका छन् ।

 

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : २० बजे

‘गोबर गणेश’ प्रचारमा ‘बल्छी’ : अग्रज कलाकार भेटेर आर्शीवाद

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू लेखन,

अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब पुरानै ढंगले

शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स

काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा

गगन–विश्वको प्रशंसा, देउवाको खोजी

काठमाडौं- भदै २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस पार्टी