व्यक्ति विशेष छानबिन समिति जरुरी छैन : देवेन्द्र पौडेल  « Khabarhub

व्यक्ति विशेष छानबिन समिति जरुरी छैन : देवेन्द्र पौडेल 


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादीका संसद् देवेन्द्र पौडेलले कांग्रेसले बजेट अधिवेशनको पहिलो दिन नै अवरोध गर्नु संसदीय अभ्यासमा नहुनुपर्ने घटना भएको बताएका छन् ।

उनले व्यक्ति विशेषलाई ताकेर संसदीय छानबिन समितिको माग कांग्रेसले गर्नु नहुने तर्क गरे ।

सञ्चार कर्मीसँग कुरा गर्दै पौडेलले भने,‘व्यक्ति विशेषलाई टार्गेट गरेर होइन । समग्र सहकारीसँग सम्बन्धित छानबिन समिति बन्नुपर्ने बताए । उनले संसद् अवरोध गरेर देश अगाडि बढ्न सक्दैन । सुचारु गरेर समस्या समाधान गर्नुपर्छ ।

१५ मिनेटका लागि सभामुखले साढे ४ बजे स्थगित गरेको प्रतिनिधि सभा बैठक अहिलेसम्म सुरु भएको छैन ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ५ : २१ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर