कमल थापाले पार्टीका दुईवटा विभागमा गरे मनोनयन « Khabarhub

कमल थापाले पार्टीका दुईवटा विभागमा गरे मनोनयन


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम दुईवटा विभागको जिम्मेवारी तोकेका छन्।

थापाले राजन चौलागाईंलाई केन्द्रीय सदस्य तथा सुशासन विभाग प्रमुख र भक्तबहादुर केसीलाई केन्द्रीय सदस्य तथा स्वास्थ्य विभाग प्रमुखमा मनोनीत गरेका छन् ।

यसैगरि उद्धव मिश्र, पुष्पा खरेल भट्ट, गंगाप्रसाद शर्मा र अरुणकुमार बस्नेतलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको पार्टीका महामन्त्री भाष्कर भद्राले जनाएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : ३५ बजे

‘गोबर गणेश’ प्रचारमा ‘बल्छी’ : अग्रज कलाकार भेटेर आर्शीवाद

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू लेखन,

अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब पुरानै ढंगले

शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स

काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा

गगन–विश्वको प्रशंसा, देउवाको खोजी

काठमाडौं- भदै २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस पार्टी