पाकिस्तानले गुमायो पहिलो विकेट « Khabarhub

पाकिस्तानले गुमायो पहिलो विकेट


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी–२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा अहिले भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ ।

भारतले दिएको एक सय १९ रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानले पहिलो विकेट गुमाएको छ । पाकिस्तानका कप्तान बाबर आजम पाँचौ ओभरको चौथो बलमा आउट भएका हुन् । उनलाई भारतका जसप्रीत बुमराहले आउट गरे ।

आउट हुनुअघि बाबरले १० बलमा दुई चौकासहित १३ रन बनाएका थिए ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १२ : ०६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको