३८० भन्दाबढी कलाकारको अभिनय रहेको वेबसिरिज ‘साहु बा’को टिजर सार्वजनिक  « Khabarhub

३८० भन्दाबढी कलाकारको अभिनय रहेको वेबसिरिज ‘साहु बा’को टिजर सार्वजनिक 


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वेभसिरिज ‘साहु बा’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार ठमेलमा एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरेको हो । 

निर्माण पक्षले दिएको जानकारी अनुसार यो सिरिज ‘क्राइम एक्सन’ जनराको हो । २४ एपिसोडको यो सिरिजमा ३८० भन्दा बढी कलाकारको अभिनय रहेको निर्माण पक्षको दाबी छ । 

निर्देशक एवं लेखक सुजोय योङका अनुसार यो सिरिज तीन वर्ष लगाएर तयार गरिएको हो । यसमा सरिता गिरी, प्रियंका कार्की, नम्रता श्रेष्ठ, कविता नेपाली, छुल्ठिम गुरुङ, अभिनेश शाह, रमेश अधिकारीलगायतको अभिनय रहेको छ । 

यो म्युजिक नेपाल र फ्रेम इन मोसनको सहकार्यमा निर्माण भएको हो । साउन अन्त्यबाट एपीवान टेलिभिजनबाट यसको प्रसारण गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । 

हेर्नुहोस् टिजर :

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  २ : ०७ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १