२३ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ७४ करोड  « Khabarhub

२३ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ७४ करोड 


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उछाल आएको छ । बुधबार एकै दिन नेप्से २३ अंकले बढेको छ । नेप्से १.०८ प्रतिशतले बढेर १२७५.४० विन्दुमा पुगेको छ । 

बुधबार नेप्से बढ्दा निर्जीवन बीमामा लगानीकर्ताको आकर्षण देखिएको छ । बुधबार एकै दिन निर्जीवन बीमा समूह १४१.१६ अंकले बढेर ११ हजार ३०.३१ विन्दुमा पुगेको छ । समूहअन्र्तगत गुमाउने समूहमा विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । बुधबार विकास बैंक समूहका लगानीकर्ताले १३.२० अंकले घटेर ४४५७.४१ विन्दुमा पुगेको छ । 

बुधबार कारोबारमा पनि उछाल आएको छ । बुधबार ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार हुँदा १९४ वटा कम्पनीको शेयर मूल्य बढेको छ । बुधबार १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर कारोबार हुँदा ४६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 

बुधबार ३२२ वटा कम्पनीको शेयर कारोबार हुँदा ७२ हजार ७१४ पटक नेप्सेमा शेयर किनबेच भएको छ । 

बुधबार ह्याथवे इन्भेष्टमेन्ट नेपालको सबैभन्दा बढी १५ करोड ८ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : २८ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा