विदेश पढ्न जाने विद्यार्थीले लगे १ खर्ब १७ अर्ब  | Khabarhub Khabarhub

विदेश पढ्न जाने विद्यार्थीले लगे १ खर्ब १७ अर्ब 


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट विदेश अध्ययन गर्न जानेले १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ विदेश लगेका छन् ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक तथ्यांकले सो विवरण देखाएको हो ।

सार्वजनिक विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले ८९ अर्ब १८ करोड रुपैयाँ लगेका थिए ।

त्यस्तै चालु आवको ११ महिनामा नेपालीहरूले विदेश घुम्ने क्रममा ५८ अर्ब ६ करोड रुपैयाँ खर्च गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ४८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’