बंगलादेशमा ज्यान गुमाएका हिन्दुहरुको सम्झनामा दीप प्रज्वलन « Khabarhub

बंगलादेशमा ज्यान गुमाएका हिन्दुहरुको सम्झनामा दीप प्रज्वलन


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुमाथि हिंसा भएको भन्दै काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम आयोजन गरिएको छ ।

शनिबार दिउँसो हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले काठमाडौंको माइतिघरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि दिवंगत आत्माको सम्झनामा दीप प्रज्वलन र स्वस्ति वाचन गरेको छ ।

यस्तै राष्ट्रिय एकता अभियानको व्यानरमा बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुमाथि हिंसा भएको भन्दै विरोध स्वरुप काठमाडौंको माइतिघरमा प्रदर्शन गरिएको छ ।

विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बीहरु एक भएर बंगलादेशमा भएको हिंसाको विरोध गर्नुपर्ने उनीहरुले जनाएका छन् । उनीहरुले हिन्दुहरुमाथिको दमन बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगाएतका नारा लगाएका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १० : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको