मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित समुन्द्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको चक्रकुण्ड ताल । तालभित्र चक्र देखिने भएकाले यसलाई चक्रकुण्डका रुपमा चिन्ने गरिन्छ । यस तालमा स्नान र दर्शन गरेमा पुण्य मिल्ने र मनोकांक्षा पुरा हुने धार्मिक विश्वाँस हिन्दु तथा वौद्ध धर्मावलम्बीमा रहेको छ । तस्बिर: सन्तोष गौतम/रासस
पढ्न लाग्ने समय : < 1 मिनेट
प्रतिक्रिया