गोर्खाज फाइनान्सका सिइओको राजीनामा स्वीकृत  « Khabarhub

गोर्खाज फाइनान्सका सिइओको राजीनामा स्वीकृत 


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ ।

कम्पनीको सोमबार ४९४ औँ सञ्चालक समितिको बैंकले राजीनामा स्वीकृत भएको हो ।

कम्पनीका सचिव मुकुन्द श्रेष्ठका अनुसार असोज २२ गतेदेखि घिमिरे सिइओबाट हट्ने छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १२ : १० बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको