नेप्से १३ अंकले घट्दा कारोबार ७ अर्ब माथि   « Khabarhub

नेप्से १३ अंकले घट्दा कारोबार ७ अर्ब माथि  


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज –(नेप्से) मंगलबार १३.०९ अंकले घटेको छ । नेप्से ०.४९ प्रतिशतले घटेर २६३२.९४ विन्दुमा आएको छ । 

मंगलबार ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार बराबरको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर किनबेच भएको छ । 

आज नेप्से घट्दा ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज १३ वटा समूहमध्ये होटल एण्ड टुरिज बराबरको भएको छ भने ट्रेडिङ समूह ०.७९ प्रतिशतले बढेर ३ हजार ७२८.६० विन्दुमा आएको छ । 

त्यस्तै वाणिज्य बैंक ०.११ प्रतिशतले, विकास बैंक ०.६९ प्रतिशतले, फाइनान्स ०.९९ प्रतिशतले, हाइड्रो ०.७१ प्रतिशतले, लगानी ०.५३ प्रतिशतले, जीवन बीमा ०.७६ प्रतिशतले, उत्पादन ०.६८ प्रतिशतले, लघुवित्त ०.९१ प्रतिशतले, म्युचुअल फण्ड ०.३० प्रतिशतले निर्जीवन बीमा ०.४० प्रतिशतले र अन्य समूह ०.४४ प्रतिशतले घटेको छ । 

आज ३२८ वटा कम्पनीको शेयर ९३ हजार ४५९ पटक किनबेच भएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ३ : २६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली