बायाँ कोल्टे परेर सुत्दा मिल्छ यस्तो फाइदा « Khabarhub

बायाँ कोल्टे परेर सुत्दा मिल्छ यस्तो फाइदा


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साधरणतया मानिसहरू आफूलाई जसरी सजिलो लाग्छ त्यसरी नै सुत्ने गर्छन् ।  कसरी सुत्ने भन्ने कुराले हाम्रो स्वास्थ्यमा निकै भूमिका खेल्ने गर्छ । तर मानिसहरू सुताइको पोजिसनले शरीरलाई फाइदा हुने कुरा ख्याल राख्दैनन् ।

बायाँ कोल्टिएर सुत्दा स्वास्थ्यलाई हुने फाइदा यस्ता छन् :

–  बायाँ कोल्टिएर सुत्दा घुर्ने वा स्लीप एमनिया कम गर्छ।

– बायाँ फर्केर सुते मुटुमा दबाब पर्दैन र मुटुले राम्रो काम गर्छ ।

– सबै अङ्ग तथा मस्तिष्कमा अक्सिजनको प्रवाह राम्रोसँग हुन्छ, जसले गर्दा सबै अङ्गले राम्रोसँग काम गर्छन् ।

– बायाँ फर्केर सुत्दा निद्रा राम्रो पर्छ । बिहान उठ्दा पनि फ्रेस महसुस गर्न सकिन्छ ।

– पेटसम्बन्धी समस्या हुँदैन । कब्जियतबाट पनि राहत मिल्छ ।

– गर्भवती महिलालाई सुरक्षित राख्छ । स्पिनिङ बेबीजका संस्थापक तथा भ्रूण तथा आमा स्थिति विशेषज्ञ मिडवाइफ गेल टुलीका अनुसार गर्भावस्थामा दायाँतिरको तुलनामा बायाँ छेउमा सुत्नुको धेरै स्वास्थ्य लाभहरू छन् ।

-एजेन्सी

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ६ : ५२ बजे

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका

मनाङमा सबैभन्दा बढी वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो