अर्थ समितिको बैठक बस्दै | Khabarhub Khabarhub

अर्थ समितिको बैठक बस्दै


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको अर्थ समितिकौ कक्षमा बस्नेछ ।

बैठकमा समितिको आन्तरिक छलफलको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ७ : ३३ बजे

फेरि बढ्न थाल्यो चिसो, तराईमा शीतलहरले जनजीवन प्रभावित

काठमाडौं – तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली

तत्कालका लागि अन्तराष्ट्रिय सहायता बन्द गर्ने ट्रम्पको घोषणा

वासिङटन – संयुक्त राज्य अमेरिकाले तत्कालका लागि अन्तराष्ट्रिय सहायता बन्द

मुख्यमन्त्री पाण्डेद्वारा बालविवाह मुक्त गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई बालविवाह मुक्त

बसुन्धरामा बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौं – काठमाडौंको बसुन्धरामा बसले ठक्कर दिँदा स्कुटर चालक गम्भीर

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ६८ जनाको मृत्यु

खार्तुम – पश्चिमी सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूहका ¥यापिड