प्रि ओपन सेसन : ६ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

प्रि ओपन सेसन : ६ अंकले बढ्यो नेप्से


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ६.०६ अंकले बढ्यो । उक्त सेसनमा नेप्से ०.२२ प्रतिशतले बढेर २६८१.५८ अंकको विन्दुमा पुग्यो ।

सेनसनभर ३३ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १६ वटा कम्पनीको मूल्य घट्यो । यस्तै १० वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

उक्त सेसनमा ६ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको ९ हजार ८९५ कित्ता शेयर किनबेच भयो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ११ : ०१ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो