क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते « Khabarhub

क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रसर, बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते हुने भएको छ ।

महाधिवेशन महोत्तरीको बर्दिवासमा हुने महासंघले जनाएको छ । महाधिवेशको उद्योगमन्त्री दामोदर भण्डारीले प्रमुख आतिथ्यता गर्नेछन् ।

महासंघका महासचिव पुरुषोत्तम रेग्मीका अनुसार महाधिवेशनमा देशभरिबाट ७८० क्रसर बालुवा तथा खानी उद्योग व्यवसायी सहभागी हुनेछन् । महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ११ : ५२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली