पक्राउ पर्नुअघि अधिकारीले भने- म ठगिएपछि जापानबाटै प्रहरीलाई सूचना दिएको थिएँ « Khabarhub

पक्राउ पर्नुअघि अधिकारीले भने- म ठगिएपछि जापानबाटै प्रहरीलाई सूचना दिएको थिएँ


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले मानव तस्करको गिरोहबाट आफैं ठगिन पुगेको बताएका छन् ।

प्रहरीको टोलीले विराटनगरस्थित घरबाटै पक्राउ गर्नुअघि अधिकारीले आफू अनुसन्धानलाई सघाउन काठमाडौं गइरहेको पनि बताएका छन् ।

‘यो अपराधबारे सूचना मैले नै दिएको हो । मैले सबै सूचना दिन्छु भनेकै छुन । म थप अनुसन्धानमा सघाउन काठमाडौं जाँदैछु । विवाद उठ्नेबित्तिकै मैले राजकीय जिम्मेवारी (प्रदेश मन्त्री) छाडेँ’, उनले भने, ‘मन्त्री छाडेपछि पनि पार्टी (एमाले) माथि सञ्चारमाध्यले प्रश्न गर्न थाले । त्यहीकारण मैले अनुसन्धान नसकियुन्जेल पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइदिन निवेदन दिएँ ।’

अधिकारीले यो अनुसन्धानलाई सघाउने गरी आफूले नै सूचना दिएको बताए । ‘म म ठगिएको महसुस भएपछि मैले जापानबाटै सम्पूर्ण सूचना प्रहरीलाई दिइसकेको थिएँ । अब म सम्पूर्ण सवुत प्रमाणसहित सघाउन काठमाडौं जाँदैछु ।’

भिडियो स्रोत टाकुरा न्यूज

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  २ : २८ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर