कर्णालीलाई सुरुवाती झट्का, चौथो ओभरमै दुई ओपनर आउट « Khabarhub

कर्णालीलाई सुरुवाती झट्का, चौथो ओभरमै दुई ओपनर आउट


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल प्रिमियर लिग अन्तर्गतको पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सका दुई ओपनर देव खनाल र बाबर हायत सस्तैमा समेटिएका छन् ।

३ दशमलव ५ ओभरमा दोस्रो विकेटका रुपमा ओपनर बाबर हायत आउट भएका हुन् । उनी सागर ढकालको बलको शिकार भएका हुन् । १० बल सामान गरेका उनले १ छक्काको सहयोगमा ७ रन मात्रै जोडे ।

ओपनर देव खनाल रनका खाता नखोली पहिलो ओभरको तेस्रो बलमा आउट भएका हुन् । उनले पोखराको ३ बलमा सामना गर्दा पनि रन बनाउन नसकेका हुन् । उनलाई कर्णालीका बिपिन खत्रीले एलबीडब्ल्यू आउट गराएका हुन् ।

कीर्तिपुर मैदानमा टस हारेको कर्णालीले पोखराले दिएको १०३ रनको सामान्य लक्ष्य पछ्याउँदै छ । अहिले क्रिजमा चाड्विक वाल्ट र गुलशन झा रहेका छन्।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  २ : ५६ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने