धरानका स्वास्थ्यकर्मीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण « Khabarhub

धरानका स्वास्थ्यकर्मीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण


२६ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  धरानका स्वास्थ्यकर्मीले प्रधानमन्त्री  पुस्पकमल दाहाल प्रचण्डको  ध्यानाकर्षण गराएका छन् । 

बीपी प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई बर्खास्त गरी प्रतिष्ठानमा व्याप्त गतिरोध अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डको  ध्यानाकर्षण गराएका हुन् ।

बुधबार बिहान प्रतिष्ठानानको कार्यकारिणी समितिको बैठक तोकिएको थियो । तर, कायम मुकायम उपकुलपति कार्की नै अनुपस्थित थिए ।

उनले गैरजिम्मेवार पन देखाएको भन्दै तत्काल बर्खास्त गरी प्रतिष्ठान थप धराशायी हुनबाट जोगाउन कुलपतिका हैसियतले प्रधानमन्त्रीसमक्ष स्वास्थ्यकर्मीले  सो माग गरेका हुन् ।

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ६ : ४३ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ