महासंघको पुस्तक लोकार्पण समारोहमा भाँडभैलो « Khabarhub

महासंघको पुस्तक लोकार्पण समारोहमा भाँडभैलो


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल पत्रकार महासंघको पुस्तक लोकार्पण समारोहमा भाँडभैलो भएको छ ।

आदिवासी जनजाति पत्रकार संघ फोनिजले विरोध जनाएपछि महासंघको प्रतिष्ठान शाखाले निकालेको पुस्तक ‘अग्र अनुहार कथा अग्रजको गाथा’ लोकार्पण समारोहमा तनाव उत्पन्न भएको हो ।

आइतबार पुस्तक लोकार्पण समारोहमा फोनिजका पदाधिकारीले महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्ने माग राख्दै विरोध जनाएका थिए ।

फोनिजको विरोधमाझ पुस्तक लोकार्पण समारोहमा केहीबेर तनाव उत्पन्न भएको थियो ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  २ : ४८ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा