अस्पतालले भन्यो– मिथुन चक्रवर्तीलाई मष्तिष्कघात भयो « Khabarhub

अस्पतालले भन्यो– मिथुन चक्रवर्तीलाई मष्तिष्कघात भयो


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छातीमा दुखाइ र असहज महसुस भएपछि अस्पताल भर्ना भएका भारतीय राजनीतिज्ञ तथा कलाकार मिथुन चक्रवर्तीलाई मष्तिष्कघात भएको पुष्टि भएको छ ।

७३ वर्षीय चक्रवर्ती शनिबार बिहान ९ बजेदेखि कोलकताको एक निजी अस्पताल उपचाररत छन् ।

अस्पतालले एक सूचना जारी गरी उनको अवस्था सामान्य रहेको र चिकित्सककै निगरानीमा रहेको जानकारी दिएको छ ।

होस मै रहेका चक्रवर्तीले शरीरको तत्लो भागमा कमजोरी महसुस गरेको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ३ : ३७ बजे

संसद् महत्त्वपूर्ण र निर्णायक हो भन्ने पुस्ट्याइँ गर्ने गरी काम गर्नुस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्त्वपूर्ण र निर्णायक ठाउँ

‘साधनमाला’ लोकार्पण

काठमाडौं– महायान/ बज्रयान बौद्ध दर्शनको साधनासम्बन्धी महत्त्वपूर्ण ग्रन्थ ‘साधनमाला–१’ को

किसानको पिडा- भेडा मरेर के भो मन मरेको छैन

चेहेरे चौर-  चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षौँ भयो । जुम्ला बजारबाट

मधेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त

जनकपुर– मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्