अस्पतालले भन्यो– मिथुन चक्रवर्तीलाई मष्तिष्कघात भयो « Khabarhub

अस्पतालले भन्यो– मिथुन चक्रवर्तीलाई मष्तिष्कघात भयो


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छातीमा दुखाइ र असहज महसुस भएपछि अस्पताल भर्ना भएका भारतीय राजनीतिज्ञ तथा कलाकार मिथुन चक्रवर्तीलाई मष्तिष्कघात भएको पुष्टि भएको छ ।

७३ वर्षीय चक्रवर्ती शनिबार बिहान ९ बजेदेखि कोलकताको एक निजी अस्पताल उपचाररत छन् ।

अस्पतालले एक सूचना जारी गरी उनको अवस्था सामान्य रहेको र चिकित्सककै निगरानीमा रहेको जानकारी दिएको छ ।

होस मै रहेका चक्रवर्तीले शरीरको तत्लो भागमा कमजोरी महसुस गरेको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ३ : ३७ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा