ग्यासको आयातमा लाग्दै आएको कर बढाउन पाकिस्तानलाई आईएमएफको आग्रह « Khabarhub

ग्यासको आयातमा लाग्दै आएको कर बढाउन पाकिस्तानलाई आईएमएफको आग्रह


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पाकिस्तानलाई ग्यासको आयातमा लाग्दै आएको कर बढाउन आग्रह गरेको छ । आर्थिक सुधार एवम् वित्तीय सहायताबारे पाकिस्तान र आईएमएफका प्रतिनिधिहरुबीच वार्ता जारी रहेका बेला आईएमएफले यस्तो आग्रह गरेको हो ।

आईएमएफको आग्रहसँगै मध्य फेब्रुअरीबाट यस्तो कर बढेर ४१ प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको छ । आईएमएफले ऊर्जामा लगाइएको करमा कायम अनुदानप्रति असन्तुष्टि जनाएको छ ।

त्यस्तै, पाकिस्तानले आईएमएफ समक्ष निर्यातमा आधारित उद्योगलाई ऊर्जामा अनुदान दिने प्रस्ताव अघि सारेको छ । यसबारे आईएमएफले विचार गरिरहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो समय तीव्र आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा खानेकुराको मूल्य अकासिएको छ भने इन्धन पनि महङ्गिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  १२ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको