इजरायलमा तीन हजारभन्दा बढी आतङ्ककारी पक्राउ « Khabarhub

इजरायलमा तीन हजारभन्दा बढी आतङ्ककारी पक्राउ


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

तेल अवीव – इजरायल डिफेन्स फोर्सले गाजामा आइरन स्वर्ड्स युद्ध शुरु भएदेखि हालसम्म ३ हजार ६० भन्दा बढी खोजीको सूचीमा रहेका आतङ्कवादीहरू पक्राउ गरेको छ ।

तीमध्ये १ हजार ३५० भन्दा बढी आतङ्ककारी सङ्गठन हमाससँग सम्बन्धित रहेको सुरक्षा स्रोतले जनाएको छ ।

विभिन्न सैन्य कारबाहीका क्रममा सेनाले सैन्य उपकरणहरू, आगजनीमा प्रयोग गरिने सामग्रीहरू लगायत अन्य हातहतियार र दर्जनौं अवैध सवारी साधनहरू जफत गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  १० : ५७ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,