मोन्टरियलसँग मेसीको टोली इन्टर मियामी पराजित | Khabarhub Khabarhub

मोन्टरियलसँग मेसीको टोली इन्टर मियामी पराजित


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकन मेजर लिग सकर फुटबल अन्तर्गत इन्टर मियामी पराजित भएको छ। आज बिहान सम्पन्न खेलमा मोन्टरियलले इन्टर मियामीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

मोन्टरियलको जितमा फेर्नानडो अल्भारेज, माटीआस कोकारोसनउसी इब्राहिमएले एक–एक गोल गरेका थिए। त्यसैगरी इन्टर मियामीका लागि लियोनार्दो काम्पानाजोर्डी अल्बाले एक–एक गोल गरेका थिए ।

खेलमा लियोनल मेसीलाई आराम दिएको थियो भने लुइस सुवारेज सब्सटिच्युटको रुपमा खेलेका थिए । इन्टर मियामीको यस सिजनमा यो पहिलो हार हो । यो हारपछि ४ खेलबाट ७ अंक हासिल गर्दै इन्टर मियामी शीर्षस्थानमा रहेको छ। त्यस्तै मोन्टरियल ३ खेलबाट ७ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ९ : १८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न