मोन्टरियलसँग मेसीको टोली इन्टर मियामी पराजित | Khabarhub Khabarhub

मोन्टरियलसँग मेसीको टोली इन्टर मियामी पराजित


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकन मेजर लिग सकर फुटबल अन्तर्गत इन्टर मियामी पराजित भएको छ। आज बिहान सम्पन्न खेलमा मोन्टरियलले इन्टर मियामीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

मोन्टरियलको जितमा फेर्नानडो अल्भारेज, माटीआस कोकारोसनउसी इब्राहिमएले एक–एक गोल गरेका थिए। त्यसैगरी इन्टर मियामीका लागि लियोनार्दो काम्पानाजोर्डी अल्बाले एक–एक गोल गरेका थिए ।

खेलमा लियोनल मेसीलाई आराम दिएको थियो भने लुइस सुवारेज सब्सटिच्युटको रुपमा खेलेका थिए । इन्टर मियामीको यस सिजनमा यो पहिलो हार हो । यो हारपछि ४ खेलबाट ७ अंक हासिल गर्दै इन्टर मियामी शीर्षस्थानमा रहेको छ। त्यस्तै मोन्टरियल ३ खेलबाट ७ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ९ : १८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग