एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै « Khabarhub

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायत विषयमा छलफल हुनेछ ।

यस्तै बैठकमा फेरिएको नयाँ सत्ता समीकरण र प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधिसभा लिने विश्वासको मतका बारेमा पनि छलफल हुनेछ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ९ : ३६ बजे

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले