मोबाइलमा कभर किन लगाउने ? « Khabarhub

मोबाइलमा कभर किन लगाउने ?


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  मोबाइलको सुरक्षाको लागि धेरै मानिसहरूले मोबाइलमा कभर राख्ने गर्छन् । मोबाइलमा कभर लगाउँदा नफुट्ने पछाडिको भागमा फोहोर नलाग्ने धेरैको मनसाय हुन्छ । तर वास्तवमा मोबाइलमा कभर लगाउनु नलगाउनुमा नै धेरै फाइदा हुन सक्छन् ।

पहिलो कुरा त मोबाइल कम्पनीहरूले धेरै मोबाइलहरूमा वारेन्टी उपलब्ध गराएका हुन्छन् । जसको आधारमा मोबाइल यदि खसेर बिग्रियो अथवा कतै ठोक्किएर स्क्रयाच नै भयो भने पनि कम्पनीले अथवा रिटेलरले मोबाइलको जिम्मा लिन्छ । त्यस कारण फोनको सुरक्षाकै लागि भनेर नै छुट्टै कभर लिइराख्न आवश्यक पर्दैन ।

 मोबाइल कम्पनीहरूले प्रयोगकर्ताको रुचिलाई ध्यानमा राख्दै रङ्ग लगायत डिजाइनमा पनि ध्यान दिएका हुन्छन् । यसले गर्दा कुनै कभरले तपाईँको मोबाइल छोप्नु भन्दा मोबाइलको डिजाइन देखाउनु नै राम्रो हुन्छ ।  कभर नराख्दा मोबाइल हलुका र बोक्न सहज हुन्छ ।

मोबाइलमा कभर किन लगाउने त  ? 
मोबाइल हुनै न कुनै समय भुइमा झर्न फुट्न सक्छ । र अहिलेका मोबाइलहरू थोरै पैसामा बन्दैनन् पनि । त्यसैले त्यसमा  सावधानी अपनाउनु राम्रो हुन्छ । फोनको करभलाई झरना, फोहोर र धुलोजस्ता बाह्य क्षतिबाट जोगाउन मोबिलकभर जस्ता प्लेटफर्मबाट खरिद गर्नु गर्नुपर्छ। यसले फोनलाई सम्भावित क्याकबाट पनि सुरक्षित राख्छ। यसले यन्त्रलाई सकेसम्म सुरक्षित राखेर आश्रयको रूपमा काम गर्ने

कभर नलगाउँदाका फाइदा 

– मोबाइलको कभरले मोबाइललाई गह्रौँ बनाउने कारण कभर नराख्दा मोबाइल हलुका र बोक्न सहज हुन्छ ।

–  कभर राम्रो गुणस्तरको भएन भने ब्याक्टेरिया जम्मा हुन सक्छ ।

–  फोनको कभर लगाउनाले फोन छिट्टै तात्न सक्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ४ : ५२ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा