मोबाइलमा कभर किन लगाउने ? | Khabarhub Khabarhub

मोबाइलमा कभर किन लगाउने ?


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  मोबाइलको सुरक्षाको लागि धेरै मानिसहरूले मोबाइलमा कभर राख्ने गर्छन् । मोबाइलमा कभर लगाउँदा नफुट्ने पछाडिको भागमा फोहोर नलाग्ने धेरैको मनसाय हुन्छ । तर वास्तवमा मोबाइलमा कभर लगाउनु नलगाउनुमा नै धेरै फाइदा हुन सक्छन् ।

पहिलो कुरा त मोबाइल कम्पनीहरूले धेरै मोबाइलहरूमा वारेन्टी उपलब्ध गराएका हुन्छन् । जसको आधारमा मोबाइल यदि खसेर बिग्रियो अथवा कतै ठोक्किएर स्क्रयाच नै भयो भने पनि कम्पनीले अथवा रिटेलरले मोबाइलको जिम्मा लिन्छ । त्यस कारण फोनको सुरक्षाकै लागि भनेर नै छुट्टै कभर लिइराख्न आवश्यक पर्दैन ।

 मोबाइल कम्पनीहरूले प्रयोगकर्ताको रुचिलाई ध्यानमा राख्दै रङ्ग लगायत डिजाइनमा पनि ध्यान दिएका हुन्छन् । यसले गर्दा कुनै कभरले तपाईँको मोबाइल छोप्नु भन्दा मोबाइलको डिजाइन देखाउनु नै राम्रो हुन्छ ।  कभर नराख्दा मोबाइल हलुका र बोक्न सहज हुन्छ ।

मोबाइलमा कभर किन लगाउने त  ? 
मोबाइल हुनै न कुनै समय भुइमा झर्न फुट्न सक्छ । र अहिलेका मोबाइलहरू थोरै पैसामा बन्दैनन् पनि । त्यसैले त्यसमा  सावधानी अपनाउनु राम्रो हुन्छ । फोनको करभलाई झरना, फोहोर र धुलोजस्ता बाह्य क्षतिबाट जोगाउन मोबिलकभर जस्ता प्लेटफर्मबाट खरिद गर्नु गर्नुपर्छ। यसले फोनलाई सम्भावित क्याकबाट पनि सुरक्षित राख्छ। यसले यन्त्रलाई सकेसम्म सुरक्षित राखेर आश्रयको रूपमा काम गर्ने

कभर नलगाउँदाका फाइदा 

– मोबाइलको कभरले मोबाइललाई गह्रौँ बनाउने कारण कभर नराख्दा मोबाइल हलुका र बोक्न सहज हुन्छ ।

–  कभर राम्रो गुणस्तरको भएन भने ब्याक्टेरिया जम्मा हुन सक्छ ।

–  फोनको कभर लगाउनाले फोन छिट्टै तात्न सक्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ४ : ५२ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले