रास्वपाले प्रदेशको उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार नउठाउने  « Khabarhub

रास्वपाले प्रदेशको उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार नउठाउने 


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी उपनिर्वाचनमा कसैसँग सहकार्य नगर्ने भएको छ । उसले आफ्नो पार्टीबाट आफै उम्मेदवार उठाउने निर्णय गरेको छ । 

रास्वपाले प्रतिनिधि सभा र स्थानीय तहमा उम्मेदवार उठाउने तर प्रदेशमा भने नउठाउने निर्णय गरेको पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । 

उनले आज बसेको केन्द्रीय समितिको बैठकले निर्णय  यस्तो गरेको जानकारी दिए । 

प्रतिनिधि सभा निर्वाचन इलाम २ मा हुँदै छ । यस्तै विभिन्न जिल्लाका २३ स्थानीय तहमा पनि निर्वाचन हुने छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ४ : ५२ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ